सोमवार, आश्विन ५ गते २०८३

रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

बुधवार , भाद्र १०, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । प्रतिनिधिसभा बैठक सकिए लगत्तै संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको रास्वपाले जनाएको छ ।

भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङको तटीय क्षेत्रमा ठुलो क्षति पुगेको विषयमा छलफल गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार