बुधवार , भाद्र ३, २०८३
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाको संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि आह्वान भएको संसद् बैठक २ घण्टा ढिलो गरी ३ बजेपछि मात्रै सुरु भएको हो।