सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेसको बैठक आज पनि बस्दै

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौं । ललितपुरस्थित पार्टी कार्यालय सानेपमा शुक्रबार बिहान साढे ११ बजे बैठक बस्ने छ ।

बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

बिहीबारको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले आ(आफ्नो धारणा राखेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार