काठमाडौं । पाँच महिन लामो विदेश बसाईपछि स्वदेश फर्केका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरवहादुर देउवाले वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह छोडेर जनताप्रतिको दायित्व पुरा गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।
विहिबार चार बुँदे अपिल जारी गर्दै देउवाले परिवर्तन प्रतिको जनताको अपेक्षा सरकारले पुरा गर्नुपर्ने बताए । सरकारले आफ्नो दायितव भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर नहुने बताउँदै देउवाले जनताको आकांक्षा पुरा गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।
आफू र आफ्नो पार्टी पनि परिवर्तन व्यवस्थापनक प्रक्रियामा सहयोग गर्न तयार रहेको समेत देउवाले बताएका छन् । उनले भनेका छन्, हामी अन्धाहुन्घ दौडिने छैनौं । विवेक पारदर्शीता न्यायका आधारमा प्रत्येक रुपान्तरणलाई अघि बढाउनेछौं ।
यस्तो छ देउवाले जारी गरेको अपिलको पूर्णपाठ:
प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
झण्डै पाँच महिना लामो स्ास्थ्य उपचार सके र म पुनः यस
पुण्यभूमिको काखमा उपस्थित हुन पाउँदा मेरो हृदय गहिरो भावनाले
भरिएको छ। हिमालका शिखर, पहाडका हरियाली हराभरा र
तराईका मविाल मैदानहरूले मलाई पुनः आफनडै घरतर्फ बोलाएका
छन्। सव्फप्रथम मेरो स्ास्थ्य बारे चासो, चिन्ा राख्े र स्ास्थ्य
लाभको कामना गनु्फ हुने सबैमा हाहद्फक धन्यवाद हदन चाहन् ु ।
म आज यहाँ मवनम्र सेवकका रूपमा उपस्थित भएको छु - सुन्न,
शसक्न र समुन्नत मुलुक बनाउने यात्ामा समरप्फत हुन। कृ तज्ञताले
परिपूर्फ हृदय र परिवत्फनका समीरलाई आत्मसात् गन्फ तत्पर खुला
चेतनासहित स्ास्थ्य उपचार सके र म तपाईंहरूमाझ पाँच
महिनापचछ फरक्फ एको छु ।
आज, आफना अनुभूमत र अनुभवका गहिराइबाट केही मवचारहरू
साझा गन्फ चाहन् ु ।
१. म हाम्रो साझा रारट्रिय दायित्वप्रमत गहिरो सम्ान व्यक्त गददै
फरक्फ एको छु । नेपाली कांग्ेस के वल लोकतान्त्रिक इमतिास बोके को
दल मात् होइन; यो दशकौँको राजनीमतक संघर्फ सहेर आफनो
अस्तित्व र मययादा जोगाइराख् सफल पाटटी पमन हो। हामीले यस
राट्रिको स्त्रिता र लोकत्रिका लायग रगत बगाएका छौँ। नेपाली
कांग्ेसको यो लामो संघर्फपूर्फ यात्ामा एउटा यात्ीको रुपमा
मवभिन्न कालखण्मा सहभागी हुन पाएकोमा म आफ ू लाई
गव्फ अनुभूत गद्फछु ।
२०२० सालदेखि मनरन्र राजनीमतका दुख, सुख र
संघर्फपूर्फ हदनहरु अझै पमन मेरो मानस पटलमा ताजा छन्।
अहिले मुलुकले उपभोग गरेको स्त्रिता, लोकत्रि र
मवकासमा कही न कही सहभागी हुन पाएकोमा म उच्च
गव्फ गद्फछु ।
मवगतमा हाम्रा नेताहरु वीपी कोइराला,
सुवर्फ शम्ेर राणा, गणेशमान शसंह,
कृ ष्णप्रसाद भट्टराई, यगरिजाप्रसाद
कोइरालालगायत हाम्रा अग्जहरुको
त्ाग र योगदान हामीले कहिल्डै भुलन हुँदैन। त्ो मवरासत गौरवको
पदक होइन, जनताको मवश्ासका
रूपमा हामीले बहन गरिरहेको पमवत् शजम्ेवारी हो।
२. मैले हाम्रो युवा पुतिाको मौन पीडा र प्रखर आवाज दुवै सुनेको
छु । म स्पट् रूपमा भन्न चाहन् ु - नेपाली कांग्ेसले युवा पुतिाले माग
गरेको परिवत्फनलाई आत्मसात् गरेको छ। मवश् बदशलएको छ, र
हामी पमन समयको गमतसँगै अयघ बढ ् नुपछ्फ भन्ने सत्लाई हामी
स्ीकार गछछौँ। मैले समाजका सबै वग्फ, सबै समुदाय र सबै पुतिाको
साथ्फक सहभागीता सुमनशचित गनने काममै सँधै नेतृत्व गरेँ, रकनरक
भमवष्य ती हातहरूको हो जसले राट्रि मनमयार गननेछन्।
यसैले भौमतक पीडा सहँदासहँदै पमन गत भदौमा भएको जेनजी
आन्ोलनको जायज मागलाई मैले सम्ाेधन गनु्फपनने धारणा त्मत
बेला नै राखेको भथएँ ।
परिवत्फनको अथ्फ मवगत खराब भथयो, हाम्रा पुतिाको त्ाग
बशलदान र संघ्फर खराब भथयो भन्ने होइन। हाम्रो पुतिाले लामो समय
लोकत्रि, स्त्रिा, मवभिन्न जातजामत, क्ेत्, समुदायको अभधकारका
लायग लड ् नु पययो । मुलुकमा पद्दमत बनाउन समय खचच्फनु पययो।
मवगतका यी एमतिाशसक कामलाई नकरात्मकता रडै लाउने भाष्य
कोही पमन सच्चा नायगरकका लायग स्ीकाय्फ हुँदैन । केही कमी
कमजोरी भए होलान्, तर त्सलाई स्ीकार गददै समुन्नत मुलुक
मनमयारमा सबै पक्को हातेमालो हुन आवश्यक छ।
लोकत्रिमा सत्ा अथिायी हुन् तर जनताको मन
बुझ्े नेता मात्डै सदा स्मरणीय हुन्।
हामी हाम्रो राजनीमतक यथाथ्फको जरटलतालाई
इमानदारीपूव्फक स्ीकार गछछौँ। म कु नै बहाना
प्रतिुत गहद्फनँ, के वल सत् स्ीकार गद्फछु । हामी
जनताको इच्ालाई सवयोच्च मान्डै, प्रत्ेक
जनादेश र लोकत्रिलाई हदिा हदने प्रत्ेक
आवाजको सम्ान गददै अयघ बढ ् नेछौँ।
३. परिवत्फन सशजलो हुँदैन भन्ने
कु रा म राम्ररी जान्छु ।
परिवत्फनको बाटो कहिल्डै समतल हुँदैन; यसले धडैय्फ,
साहस र दृढताको परीक्ा
शलन्। जनतामा अहिलेपरिवत्फनको ठू लो आकांक्ा देखिएको छ। त्सलाई सम्ाेधन गनु्फपनने
छैन । पाटटीका साथीहरू अहिले िनराश भएको अवथिा छ।
वत्फमान सरकारको दायित्व हो। आफनो दायित्व भुलेर राजनीमतक
उनीहरुको मनोबल बढ ् ने गरी पाटटीभभत्का साथीहरूको भावनालाई
आग्ि पूवयाग्ि साँध्े हो भने त्ो सत्ारुढ दल र मुलुककै लायग
पुनः एक पटक जोड ् नु पनने समय आएको छ । त्स काय्फमा लाग्न म
हितकर हुँदैन । त्सैले जनताको आकांक्ा पुरा गनने बाटोमा सरकार
सम्ूर्फ नेता तथा काय्फकतयािरूलाई अरपल पमन गन्फ चाहान् ु ।
अयघ बढ ् नु पछ्फ । ताजा जनमतबाट उदाएको सत्ारुढ दलले जनताको
मवगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जरटल
मतलाई कदर गन्फ सके न भने लोकत्रिमा जनतानै जनाद्फन हुन् भन्ने
राजनीमतक घटनारिमहरूका साथै नेपाली कांग्ेसभभत्का
मवरय कसैले बदलन सक्डैन ।
मववादहरूमा मिलाप गराएको मेरो अनुभव छ । मलाई मवश्ास छ त्ो
त्सैले हामी परिवत्फन व्यवथिापन प्रररियामा सहयोग गन्फ तयार
अनुभव आगामी हदनहरूमा म नयाँ पुतिालाई ितिान्रण गनने नै छु ।
छौँ। हामी अन्ाधुन् दौरडने छैनौँ; मववेक, पारदशि्फता र न्यायका
हामी आत्मसमीक्ा र माग्फ सुधारप्रमत प्रमतबद्ध छौँ । यहद हामी
आधारमा प्रत्ेक रूपान्रणलाई अयघ बढाउनेछौँ।
कतै मवचशलत भएका छौँ भने सुधार गननेछौँ; यहद कतै चुक्ौँ भने
४. नेपाली कांग्ेसले आफ ू एकताबद्ध भएर देशका ररियाशिल
पुनः उठ ् नेछौँ। हाम्रो यात्ा मनरन्र सुधारको यात्ा हुनेछ, जसलाई
अन्य सबै राजनीमतक दलहरुसँग समेत सहममत र सहकाय्फ गरेर
तराईदेखि हिमालसम्का प्रत्ेक नागरिकको सुझाव, अपेक्ा र
जानु पनने आजको आवश्यकता हो । सबै मिलेर देशको रारट्रियता,
आकांक्ाले माग्फदि्फन गननेछ।
लोकत्रिको सुदृभधकरण गनु्फ पननेछ । वत्फमान संमवधान नेपालीको
अन्मा,
लामो संघर्फ र बशलदानबाट प्राप्त भएको हो यसको संरक्र गनने र
म ियक्त प्राप्त गन्फ होइन, रारट्रिय एकता सुदृढ गन्फ फरक्फ एको छु ।
संशाेधन गदया पमन रारट्रिय सहममतका आधारमा गनु्फ पद्फछ।
२०३३ सालमा वीपी कोइराला भारत मनवयासनबाट नेपाल रक कं दा
अंक गणितीय रुपमा संसदमा नेपाली कांग्ेस सानो-ठू लो भयो
सबै राट्रिवादी र प्रजात्रिवादी ियक्तिरू एक हुनु पनने समय आएको
होला, तर २००७ सालदेखि नेपाली राजनीमतक परिवत्फनको हरेक
उद्घघोष गनु्फ भएको भथयो। मलाई लागछ फ े रि ४७ वर्फपचछ हाम्रो
खुट्रकलोको नेतृत्वकतया हो- कांग्ेस । अहिले नेपाली कांग्ेसमा
रारट्रिय एकतालाई मजबुत गन्फ सव्फपक्ीय रारट्रिय एकताको
आवश्यकता देखिएको छ।
देखिएको असहमित र मनराशा तुरुन्डै समाधान हुनुपछ्फ। मुलुककै मियो दलमा मववाद हुँदा मुलुकको रारट्रियता नै कमजोर हुन सकछ।
आउनुहोस्, मवगतका मवभाजन र मवद्वेरका घाउहरू मनको पारौँ।
तसथ्फ आम नेपाली कांग्ेसका नेता काय्फकतया, सुवेच् ु क, समथ्फक,
प्रमतिोध होइन, मेलमिलापको माग्फ रोजौँ। यतिो नेपाल मनमयार गरौँ
मतदातालगायत आम नेपाली जनतामा कांग्ेस सामुहिकतामा मवश्ास
जहाँ प्रत्ेक बालकले मनभभ्फक सपनाहरू देख् सकोस्, प्रत्ेक ज्ेष्ठ
गनने पाटटी हो, सोही नीमत अनुसार सबैको त्ाग बशलदान र संघ्फरलाई
नागरिकले सम्ानपूव्फक मवश्ाम गन्फ पाओस्, र प्रत्ेक समुदाय
स्ीकार गरेर अयघ बढ ् न म अरपल गन्फ चाहान् ु । नेपाली कांग्ेस
समृणद्ध तथा अवसरका साथ फस्ाउन सकोस्।
कसैको इगोमा होइन, जनताको सवयाेपरी हितलाई के न्द्रमा राखेर
साव्फजमनक जीवनमा पदमा बसेर काम गददै जाँदा मवभिन्न
अयघ बढ ् नु पछ्फ।
आलोचना, प्रत्ालोचनाहरू हुने गद्फछन् । मैले सँधै भन्ने गरेको छु
युवा साथीहरू अयघ बढ ् नु प,छ्फ तर त्सको मतलब पाका र
मैले जीवनमा राट्रि , लोकत्रि, नागरिक, संमवधान र कानुनलाई
अनुभवी जमत सबै खराब हुन् भन्ने गलत भाष्य र सामाशजक सञ्ालमा
सवयोपरी मानी काम गरेको छु । कानुन र नीमत मवपरित कु नै काम
भ्ुजको पछािडभन्ा पमन नेपाली कांग्ेसको दायित्व नमबशस्फन आम
गरेको छैन । मेरो जीवन खुला रकताब हो। म प्रमतज्ञा गद्फछु अझ पमन
नेता काय्फकतयािरुमा अनुरोध गन्फ चाहन् ु ।
जीवन रहँदासम् राट्रि , रारट्रियता, लोकत्रि, मुलुक र जनताको
मैले राजनडैमतक रुपमा शलनु पनने केही छैन तर मेरो मवगतको
सवयोत्महीत, संमवधान कानुन र नडैमतकता मूल् मान्यता अनुरुप
अनुभव मुलुक र पाटटीले शलन सक्नु पछ्फ र त्ो अनुभव नयाँ पुतिालाई
काम गननेछु र यी मवरयमा कु नै कसैसंग मेरो समझौता हुन सक्डैन ।
शेयर गनु्फ मेरो दायित्व पमन हो।
म नेता बनेर होइन, यस महान राट्रिको आजीवन नागरिक बनेर
नेपाली कांग्ेसप्रमतको मेरो अटुट मवश्ास र माया कहिल्डै कम हुने
फरक्फ एको छु - मवनम्रता, समप्फर र प्रेमका साथ सेवा गन्फ तत्पर।