आइतवार, श्रावण २४ गते २०८३

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी र सदस्यसचिबमा श्रेष्ठ नियुक्त

बुधवार , श्रावण २०, २०८३

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।
आयोगको सदस्यसचिवमा  प्राडा रोजिश श्रेष्ठ नियुक्त भएकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार