बिहिवार , श्रावण १४, २०८३
Shares
काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज टेलिफोन मार्फत संवाद गरेका छन।
उनिहरूबिच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ।
संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको छ।