आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबिच भेट,के कुरामा भयो छलफल

बिहिवार , आषाढ ३२, २०८३

काठमाण्डौ।  प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनज्यूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्त्वपूर्ण संवाद भइरहेको छ।


​उक्त छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको छ।


​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसङ्गै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङज्यू र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओलीज्यू सहभागी छन।

प्रतिक्रिया
सम्बन्धित समाचार