आइतवार, श्रावण २४ गते २०८३

बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ

बिहिवार , आषाढ २५, २०८३

 

काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे ।


‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं । उहाँहरुमाथि अनुसन्धान बढ्छ’, एसएसपी जबराले भने ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार