आइतवार, श्रावण २४ गते २०८३

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । पयसअघि १५ मिनेको लागि स्थगित भएको प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । 

पहिलो बैठकमा बोल्ने क्रममा एमालेका सांसद राजेन्द्रकुमार राईसँग नोकझोक भएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित भएको घोषणा गरेका थिए । अहिले राई लगायतका सांसदहरुले बोलिरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार