आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष काण्डाबिच भेट

मंगलवार , आषाढ २३, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भेट गरेका हुन् । 


भेटवार्ता नेपालमा  सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पुर्वाधारमा केन्द्रित रहेर कुराकानी भएको प्रधानमन्त्री शाहका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार