आइतवार, श्रावण २४ गते २०८३

बालेनले माधवजी र मलाई ओलीलाई जस्तो गर्दैनन् -प्रचण्ड

आइतवार , आषाढ २१, २०८३

 
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू र पार्टीका सह संयोजक माधव नेपाललाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले केहि पनि नगर्ने बताएका छन् । 

प्रधानमन्त्री शाह ओलीलाई जस्तो सिध्याउने खेलमा नलाग्ने उनको बुझाई छ ।

आइतबार काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले ओलीकै स्तरमा बालेन सरकार लाग्ने गरी आफूहरूले कुनै कमी कमजोरी नगरेको बताएका हुन्।

तर, रास्वपाको महाधिवेशनपछि आफूलाई जेल हाल्ने कुरा दिन दिनै आएको पनि उनले बताए। उमाधव नेपाललाई पहिलेकै सरकारले मुद्दा लगाएको बताउादै उनले आफ्नो नाममा  दुबईमा १४० अर्ब  पैसा छ भनेर अफवाह फैलाइएको बताए । 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार