आइतवार, श्रावण २४ गते २०८३

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड को अन्तिम १६ मा प्रवेश गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक–एक गोल गरेको हो ।

स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार