आइतवार, श्रावण २४ गते २०८३

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

बिहिवार , आषाढ १८, २०८३

जनकपुरधाम । प्रहरीले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।

थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

यसपछि प्रहरीले उनलाई गौशालाबाटै पक्राउ गरेको हो । उनको घर गौशालाको निगौल हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार