आइतवार, श्रावण २४ गते २०८३

उपरजिस्ट्रारको निधन भएपछि उच्च अदालत पाटनको मंगलबारको सुनुवाइ स्थगित

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । उपसरजिष्ट्रारको निधन भएपछि उच्च अदालत पाटनको मंगलबारको सुनुवाई स्थगित भएको छ । उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको थियो । 

अदालतका अनुसार पराजुली बिहान नुहाउन जानेक्रममा असहज  भएपछि भक्तपुरस्थित अस्पतालमा लगिएको थियो। अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार