आइतवार, श्रावण २४ गते २०८३

पेप्सीकोला आगलागीमा डेढ करोड बढीको क्षति

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ ।

पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको थियो ।


उक्त गोदाममा आगलागी हुँदा १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार