आइतवार, श्रावण २४ गते २०८३

रास्वपा महाधिवेशनमा एमालेको तर्फबाट ज्ञवाली जाने

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । नेकपा (एमाले) ले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई अतिथिको रुपमा पठाउने भएको छ । चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता गरेको थियो।

तर, ओली भने नजाने तय भएको एमालेका एक नेताले जानकारी दिए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार