आइतवार, श्रावण २४ गते २०८३

परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने

सोमवार , जेठ २५, २०८३

काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन् । स्रोतका अनुसार खनाल जुन १४ (जेठ ३१ गते) तारिखमा चीन प्रस्थान गर्नेछन् । 

१५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ । त्यसक्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई  भेट्ने कार्यक्रम तय भएको छ । भारत भ्रमण सकेर फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार