आइतवार, श्रावण २४ गते २०८३

१२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलबार १२ बजे बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । 


 बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार