आइतवार, श्रावण २४ गते २०८३

मन्त्रिपरिषद् बैठक बोलाइयो

सोमवार , जेठ १८, २०८३

काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८३(८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २ ३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण बजेट पेश गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार