आइतवार, श्रावण २४ गते २०८३

रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर भएको छ ।

पार्टीको सचिवालयले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेरि गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, उनीहरूलाई जिम्मेवारी हेरफेर गरी केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार