आइतवार, श्रावण २४ गते २०८३

सुकुम्बासी बस्तीका ६ परिवारमात्र सरकारको सम्पर्कमा

शनिवार , बैशाख १२, २०८३

 बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ 

यहाँबाट आफू घरवार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ ।

वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार