सोमवार, श्रावण २५ गते २०८३

सुनको मुल्य तोलामा १ हजार २ सय रुपैयाँले बढ्यो

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार