आइतवार, श्रावण २४ गते २०८३

राप्रपाले पनि खोल्यो खाता, जुम्लाबाट शाही निर्वाचित

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जुम्लामा ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । यो राप्रपाको पहिलो जित हो । यो शाहीको दोस्रो जित हो । 

शाहीले १४ हजार ८ सय १६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ११ हजार ६ सय ३६ मत ल्याएका छ ्। 

प्रतिक्रिया
सम्बन्धित समाचार