गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा शुक्रबार बिहान ६ जिल्लाका ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको…

सुनसरी र चितवनमा थपिए १ सय ८१ जना कोरोना संक्रमित

काठमाडौं । धरान र चितवनमा १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा…

निःशुल्क पीसीआरमा नयाँ मापदण्ड

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित…

चितवनका ७२ सहित ९२ जना कोरोना संक्रमित थपिए

काठमाडौं : चितवनका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमति थपिएका छन्। चितवन मेडिकल कलेजको…

धरानमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

सुनसरी : धरान उपमहानगरपालिका–१५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। करिब ७० वर्षीय…

कोरोनाभाइरस : ५२ जिल्ला रेड जोनमा

नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड…

विकास नेपालीकाे हातबाट जुस खाँदै डाक्टर केसीले अनशन तोडे

काठमाडौं : चिकित्सा क्षेत्र सुधारको माग राखेर अनसनरत डाक्टर गोविन्द केसीले अनशन तोडेका छन्।   गएराति आफ्नो…

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित

भरतपुर – देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन्…

गण्डकीमा थप ६२ जनामा कोरोना पुष्टि

काठमाडौं : गण्डकी प्रदेशमा आइतबार बिहान थप ६२ जनामा कोरोना पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र,…

कोरोना संक्रमणबाट रुपन्देहीका थप चारजनाको मृत्यु

बुटवल : कोरोना संक्रमणबाट रुपन्देहीका थप चारजनाको मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा…