सिर्जनाको ‘कर्कलाको पात’मा देखिए बसुन्धरा, हेमानी र दिपाशा



गायिका सिर्जना खत्रीको मौलिक तीज गीत कर्कलाको पात सार्वजनिक भएको छ । गायिका खत्रीको आफ्नै शब्द सिर्जना र संगीत रहेको गीतमा अभिनय पनि उनकै छ । श्याम स्वेतको संगीत सम्योजन रहेको गीतमा तीजमा घर भन्दा टाढा रहेका नारिहरुको परिवेशलाई समेटिएको छ । गीतमा बसुन्धरा भुसाल, हेमानी ढुंगेल र दिपासा बिसीको अभिनय रहेको छ ।