सामर्थ नेपालद्धारा देवघाटमा सरसफाई



सामर्थ नेपालको आयोजनामा चितवनको देवघाटमा सरसफाई गरिएको छ । संस्थाका अध्यक्ष अर्जुन भुषालको नेतृत्वमा गएको २ दर्जज युवाहरुको समुहले आज बिहान देवघाट क्षेत्र आपुपासका क्षेत्रमा सरसफाई गरेको हो ।

युवाहरुको समुहले ३ घण्टा त्यसक्षेत्रमा सरसफाई गरेको हो । त्यसै गरि त्याहाँ आसापासको क्षेत्रमा फोहोर नगर्न अनुरोध गर्दै केहि थान डस्विन समेत बिरतरण गरिएको छ । उक्त संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

सामर्थ नेपालले समाजमा हुने हरेका सकरात्मक कुराहरुलाई र युवाहरुलाई सामाजिक कार्यमा प्रेरित गर्दै आएको छ ।