निरुताको ‘यो दिलमा बसेकी सुवा’ (भिडियो सहित)



गायिका निरुता खत्रीको ‘यो दिलमा बसेकी सुवा’ बोलको देउडा गीत सार्वजनिक भएको छ । बिशेष फिल्मसको युट्यूव च्यानलबाट गीत सार्वजनिक भएको हो । महेश परियारको शब्द रहेको गीतको गीतको टंक नेपालीले संगीत गरेका छन्, भने टंक र माया सिलालको आवाज छ । गीतको भिडियोमा  निरुता र लोकेन्द्र साउँदले अभिनय गरेको गीतको भिम थापाले निर्देशन गरेका छन् ।