यस्तो छ रिताको ‘छड्के नजर’ (भिडियो सहित)



काठमाडौँ । गायिक रिता केसीको यस बर्षको तीज गीत सार्वजनिक भएको छ । गायिका केसीको आफ्नै युट्यूव च्यानलबाट गीत आज मात्रै सार्वजनिक भएको हो । यसोदा थापा ‘यशु’को शब्द तथा राजन कार्कीको संगीतमा तयार भएको ‘छड्के नजर’ बोलको गीतमा रिताको स्वर रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतमा रिता आफैले अभिनय गरेकि छन् । अभिनयमा उनलाई मनोज ओलीले साथ दिएका छन् ।
गीतमा श्रीमानसंग तीजको समयमा माइती घर जान दिनका लागी अनुरोध गरिएको कथा बीस्तुलाई शब्दमा उतारिएको छ, भने नृत्य पनि जोडिएको छ ।