श्रृष्टी र संगमको ‘यो तीजमा गरौँ रमाइलो’ (भिडियो)



काठमाडौँ । सञ्चारकर्मी संगम शर्माको यो तीजमा गरौँ रमाइलो बोलको गीत सार्वजनिक भएको छ । गीतमा शर्माले निकै रमाइलो नृत्य गरेकि छन् । लामो समय सञ्चारक्षेत्रमा कृयासिल रहेकि संगम पछिललो समय कलाकारितामा पनि सकृय बन्दै गएकि छन् ।

यो तीजमा गरौँ रमाइलो बोलको यो गीत मौलिकक्ता झल्काउने खालको हरेको छ । बिशेष गरि महिलाहरुको चाँड भएकाले यो गीतमा पनि महिला कलाकार मात्रै छन् । गीतमा इशा कार्की र पवित्रा गुरुङको आवाज रहेको छ । इशाकै शब्द रहेको यो गीतमा चर्चित मोडल श्रृष्टि खड्का र संगमले अभिनय गरेका छन् ।