काँग्रेस पदाधिकारी बैठक शनिबारका लागी आह्वान



काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी बैठक शनिकार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आगामी पार्टीको आगामी महाधिवेशनको विषयमा छलफल गर्न पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीलाइृ छलफलका लागी बोलाएका हुन् ।

बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न परिस्थितमिा कसरी महाधीवेशन तोकिएको समयमा गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहने जनाइएको छ ।