बहुमत गुमे एकछिनपनि सत्तामा नबस्ने लुम्बिनीका मुख्यमन्त्री पोखरेलको दावी



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सरकार अहिलेसम्म बहुमतमै रहेको दावी गरेका छन् । उनले आफुलाइृ हालसम्म बहुमत रहेको भन्दै राजनीतिक रुपमा बहुमत गुमे एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् ।

प्रदेश सभाका विपक्षी चार दलले भने बहुमत गुमाइसकेको भन्दै राजीनामा मागेका छन् ।