चिरञ्जिवीलाई कसले दियो धोका ? (भिडियोसहित)



काठमाडौं । गायिका एलिना चौहानको आवाजमा रहेको ‘धोका दियौ’ बोलको गीत सार्वजनिक भएको छ ।

यसअघि गायक प्रमोद खरेलको आवाजमा यो गीत चर्चित छ । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा चिरञ्जिवी सापकोटा र कृतिशा केसीको अभिनय छ।

भिडियोमा रोशनी कार्की र जीवेश गुरुङको समेत अभिनय देख्न सकिन्छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन छ ।