इमान्दारिताका साथ जिम्मेवारी निभाउन नवनियुक्त मन्त्रीलाई ओलीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषद् विस्तार लगत्तै सिंहदरबारमा मन्त्रिपरिषदको बैठक राखेका वलीले यस्तो निर्देशन दिएका हुन् ।

बैठक सवा ६ बजेदेखि करिब १ घण्टा बसको थियो । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई शुभकामना समेत दिए ।