१ राज्यमन्त्रीसहित ७ मन्त्रीले लिए शपथ



काठमाडौं । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै नियुक्त भएका नयाँ राज्यमन्त्रिसहित ७ मन्त्रीले राजिनामा लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।