एलिना र यज्ञको ‘छापामार आँखा’मा परे चक्र बम र एनिसा पोखरेल



काठमाडौं । गायिका एलिना चौहान र यज्ञ बिकको आवाजमा छापामार आँखाले बोलको गीत सार्वजनिक भएको छ ।

यज्ञ बिक युट्युब च्यानबाट गीत सार्वजनिक भएको हो। मुलुकमा जारी निषेधाकाबीच पनि सार्वजनिक भएको गीतलाई दर्शकले रुचाएका छन् । गीतमा लोकप्रिय गायक तथा मोडल चक्र बम, र एनिसा पोखरेलले अभिनय गरेका छन् ।

राजु सुनामको शब्द संगीत रहेको गीतको भिडियोलाई चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन् ।