स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी



काठमाडौं । स्वास्थ्यक्र्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी अध्यायदेश जारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी जानकारी गराएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको बिज्ञप्तिमा जनाएको छ ।