जसपा नेता महतोलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी



काठमाडौं । जसपा नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । नयाँ मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री बनेका छन् ।