२४ घण्टामा ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ५९०४ संक्रमित संक्रमणमुक्त भएका छन् ।
त्यस्तै ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।