एमाले स्थायी कमिटी बैठक आजपनि बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ ।

आजको बैठक अपरान्ह ४ बजे बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।