जसपा नेता ठाकुर, महतो प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार पुगे



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल भैरहेको छ । ठाकुर, महतो ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भइरहेको जनाइएको छ ।ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् ।