‘खाँटी एमाले देउवाको पक्षमा’ भनेको सुन्दा आफैँलाई लज्जाबोध हुन्छ



काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘खाँटी एमाले देउवाको पक्षमा’ भनेको सुन्दा आफैँलाई लज्जाबोध भएको बताएका छन्।पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्।

‘खाँटी एमाले देउवाको पक्षमा’ भनेको सुन्दा आफैलाई लज्जाबोध हुने । नेकपा (एमाले) २०५४ सालमा झैँ विभाजन उन्मुख हुँदा नेताहरूबीच आपसमा छेडखानी बढ्न थालेको हो।