सिंहदरबारमा विपक्षी गठबन्धनका शिर्ष नेताहरु छलफलमा जुटे



काठमाडौं । विपक्षी गठवन्धनका शिर्ष नेताहरुको छलफल सिँहदरबारमा शुरु भएको छ । संसद विघटनपछिको अवस्थाबारे उनिहरुले लगातार छलफल गर्दै आइरहेका छन् । तर आजको छलफलको विषयवस्तुबारे खलाइएको छैन ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा सहभागी छन् ।