कार्कीको शब्द रहेको धोका दियौमा चिरञ्जीवी र रोश्नी



काठमाडौं । कलाकार चिरञ्जीवी सापकोटाको धोका दियौ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको आवाज रहेको गीतमा कलाकार सापकोटा, रोश्नी कार्की, जीवेश सिंह गुरुङ, उज्जवल राउत, चक्र बहादुर चन्दको अभिनय रहेको छ ।

गीतमा सुवास कार्कीको शब्द संगीत रहेको छ । आहा टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडिायोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् ।