महन्थ ठाकुर पक्ष नँया सरकार गठनमा तटस्थ बस्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ । सो समुहको साँसदहरुको मध्यान्ह भएको छलफलले यस्तो निर्णय गरेको हो । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ ।