जसपा ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक बसीरहेको छ  जसपा अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको जनाइएको छ । बैठक सिंहदरबारमा सुरु भएको हो ।
राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।