राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित



काठमाडौं । निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मत पाएर राष्ट्रियसभा सदस्यमा विजयी बनेका हुन् ।