मन्त्रिपरिषद् बैठक बस्दै, के होला निर्णय ?



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बोलाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। बैठकले कोरोनाविरुद्ध सिसिएमसीको बैठकले सिफारिस गरेका केही महत्त्वपूर्ण निर्णय पनि गर्न सक्ने जनाइएको छ।