सुर्य र पूर्णकलाको ‘खास्टो’ (भिडियो सहित)



गायक सुर्य खड्का र गायिका पूर्णकला बिसीको आवाजमा तीजको कोसेली ‘खास्टो’ बोलको गीत बजारमा आएको छ । गीतमा सब्द शिव अखेलिको रहेको छ भने लय उहाकै रहेको छ । शंकर बीसीको निर्देसनमा भिडियोमा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय रहेको छ । गीतको भिडियोलाई दुर्गा पौडेलको छांयाँकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।