इन्डोनेसियामा बाढी र पहिरोमा परि ४४ को मृत्यु



काठमाडौँ । इन्डोनेसियामा आइतबार बिहान आएको बाढी र पहिरोमा कम्तिमा परी ४४ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि सयौँ मानिस हराइरहेको समाचारमा जनाइएको छ ।

इन्डोनेसियाको मध्य क्षेत्रमा पर्ने नुसा तेङ्गरा राज्यमा त्यस घटना भएको हो । बाढी र पहिरोले दर्जनौँ घर पुरिएको र बगाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । बाढीले एउटा पुल पनि बगाएको छ ।