एनएमबिका ग्राहकलाई एएसजी आँखा अस्पतालमा १० प्रतिशत छुट



काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी अँखा अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०५ सम्म छुट दिन समझदारी गरेको छ ।

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरी र आँखा सम्बन्धि कुनैपनि सामानको खरिदमा मा १०५ छुट उपलब्ध गराउने छ ।